|
चलचित्र "साहसी"
मा एक बनावटी समाजसेवीको कथा छ । यस चलचित्रमा
गणेश उप्रेती (देवराज) ले बाहिरी रुपमा आफूलाई
ठूलो समाजसेवीको रुपमा परिचित गराउँछ भने
भित्री रुपमा उसले कालो धन्दा गर्ने गर्दछ ।
चलचित्रका मुख्य पात्र नायक भोज बहादुर गुरुङ
(लक्की)ले समाजसेवीको वास्तविक रुप चिनिसकेको
हुन्छ र ऊ वास्तविकतालाई पर्दाफास गर्ने
कार्यमा लागिरहन्छ । त्यसैगरी नायिका स्नेहा
शर्मा (बर्षा) चलचित्रमा एक साहसीक रेडियोकर्मी
एवं पत्रकारको रुपमा देखिन्छिन् जसले नायकलाई
प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सर्घाई रहेकी
हुन्छिन् । |
 |
|
यस चलचित्रमा
नायकलाई रेडियोकर्मी बर्षाको स्वरले
लोभ्याइसकेको हुन्छ तर नायकले चलचित्रको
पूवान्हमा नायिकालाई चिनेको हुँदैन, पछि कालो
धन्दा गर्ने गणेश उप्रेती (देवराज) को
पर्दाफास गर्ने सिलसिलामा विभिन्न आरोह अवरोह
पारगर्ने क्रमसँगै नायक र नायिका एक अर्का संग
परिचित हुन्छन् र संगसंगै देवराजको विरुद्धमा
जुट्छन् । नायक भोज बहादुर गुरुङ (लक्की) लाई
राजेशहमाल (ताईचि गुरु)ले समेत देवराजको
पर्दाफास गर्नको लागि विभिन्न द्वन्द कलाको
प्रशिक्षण दिएको हुन्छ । चौतर्फी रुपमा देवराज
एक्लिन थालेपछि उसले लक्कीको साथी राघवलाई
प्रयोग गर्दछ र पनि सफल हुँदैन । देवराज कहिले
लक्कीको फन्दामा पर्छ भने कहिले मणिरत्न पौडेल
(इन्सपेक्टर)को फन्दामा पर्छ र कहिले ताईची
गुरु (राजेश हमाल)को घेरामा पर्छ अनि ऊ भाग्न
खोज्दा समेत सफल नहुने अवस्था आर्इपर्छ र
अन्त्यमा ताईची गुरुको सहयोगमा लक्कीद्वारा
देवराजको अन्त्य हुन्छ । साहसी व्यक्तिले नै
बाजी हात पार्छ भन्ने मूल सन्देश बोकेको यस
चलचित्रले पत्रकारले आफ्नो ज्यानको बाजी राखेर
समाचार सम्प्रेषण गर्नुपर्ने कुरालाई समेत
दर्शाइएको छ । समुद्री सतह देखि करिब ४०००
मिटर माथिको स्थानमा विभिन्न रंगीविरंगी लेकाली
फूलहरुको बीचमा यस चलचित्रको गीतको छांयाङ्कन
गरिएको छ भने नेपाली ठेट रोइला भजनलाई
चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
त्यसैगरी खेलकुद जगतमा राष्ट्रिय तथा
अन्तराष्ट्रिय स्तरमा नाम कमाइ सक्नु भएका
मार्शल आर्टका खेलाडीहरुलाई पनि कलाकारको रुपमा
प्रस्तुत गरिएकोले यस चलचित्रको द्वन्द अन्य
चलचित्रको भन्दा पृथक छ । |
|
|
|
|

|
आकाशको
तारा गन्दै हिमालमा छाँयाकन
आश गुरु· "प्रतिक"
मुनाल फिल्म प्रा.लि. पोखराको पहिलो पटक उच्चा हिमाली
क्षेत्रमा लोकदोहोरी गीतको छा“याकन गरेको छ ।
उच्च हिमाली क्षेत्र लगायत निलगिरी हिमालको काखमा
छा“याकन गरिएको आकाशको तारा गन्दै बोल लगायतका
गीतहरुलाई छा“याकन गरि "दोबाटो कुर्दैछु" नामक भि.सी.डी.
मा संकलन गरी बजारमा ल्याएको छ ।
हिमालसगै“ मितेरी लगाई छांयाकन गरिएको "दोबाटो कुर्दैछु"
नामक एल्वम अहिलेको वहु्चर्चित कलाकारहरु राजु परियार,
विमाकुमारी दुरा, शर्मीला गुरु·, सिन्धु मल्ल, विष्णु
लाङघाली लगायतका कलाकारहरुको स्वर रहेका म्यूजिक भिडियो
रहेका छन् ।
करिब २५६० मि. को उचाइमा छांयाकन गरी तयार पारिएको "दोबाटो
कुर्दैछु" नामक भी.सी.डी. लाई स्वदेशमा मुनाल फिल्म
प्रा. लि. पोखराले बजारमा ल्याएको छ ।
Related Videos:
Click to View Video in You Tube
|
|
|
|
The company’s another attempt was Herbai Ta
(Highland Flower), a film based on gurung
culture and tradition, camera and edited by Munal
Film’s Mr. Bhoj Bahadur
Gurung and directed by Mr. Lok Bahadur Gurung.
Realese Year: 2002
Related Videos:
Click to View in You Tube |
 |
|
|
|
 |
One of the company’s productions is Chon
(Sister-in-law), a film based on gurung
culture and tradition, camera and edited by Munal
Film’s Mr. Bhoj Bahadur
Gurung and directed by Mr. Lok Bahadur Gurung.
Realese Year: 2004
Related Videos:
Click to View Video in You Tube |
|
|
|
Kahan Bisaun Manko Bhari, a nepali film
produced by Mr. Indra Gurung, production controlled
by Mrs. Nar Kumari Gurung, camera by Mr. Gunja
Gurung and edited and directed by Mr.
Bhoj Bahadur Gurung.
Realese Year:
Related Videos:
Click to View Video in You Tube |
 |
|
|
|
 |
Chhyab-hrani
(a beautiful girl), an audio and video album
of gurung songs, produced by Mr. Netra Gurung,
camera, edited and directed by Mr.
Bhoj Bahadur Gurung of Munal Film.
Realese Year:
Related
Videos:
Click to View Video in You Tube
|
|
|
|
पोखरा - तमू (गुरुङ्ग) भाषा र सस्कृतिमा आधारित
चलचित्र “सैँ न्होर्बे म्रुस्यो -हृदयकी रानी)"
को निर्माण गर्ने भएको छ ।
ऐतिहासिक गुरुङ्ग गाउँहरु क्ल्होँरो (घ्याम्राङ),
तौनी (ताङतिङ), चिली (सिक्लेस) एवं तमूहरुको उद्गमस्थल
लमजुङको फोजाँ (भुजुङ), पैगू(पसगाउँ), खोँइमो (घनपोखरा)
लगायत अन्य तमू गाउँहरुमा प्रचलित “खु सब” (जम्मा पारी
पुर्याउने) अर्थात विवाहित महिलाले माइतीमै शिशुलाई
जन्म दिए पश्चात दुलाह पट्टिको अभिभावकले नवजात शिशुको
लागि भोटो साथै सुत्केरी आमाको लागि नुन, चामाल, बाख्रा
लगायतका पोसिलो खानेकुरा संकलन गरी लैजाने विशुद्ध
गुरुङ्ग परम्परालाई कथानक रुपमा केन्द्रविन्दु वनाएर
उक्त चलचित्र निर्मण गर्न लागेका हुन् ।
Realese Year:
Related Videos:
Click to View Video in You Tube |

विस्तृत...
» |
|
| |
|