• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Nov 07, 2015
नव गयिका सिर्जना गुरुङ को 'ङल माया...'
  नव गयिका सिर्जना गुरुङ को पहिलो प्रस्तुती गुरुङ गीत 'ङल माया...' STREAM NEPAL को YOUTUBE ACCOUNT
बाट रेलिज गरिएको छ । जसमा रचनाकार - बिराज गुरुङ, सङ्गितकार - पदम गुरुङ, गायिका-सिर्जना गुरुङ ,
छायाकन- खिम बहादुर गुरुङ,सम्पादन- बालकशी गुरुङ,निर्देशन-भोज बहादुर गुरुङ रहेको छान ।
पोस्ट प्रोडक्सन- मुनाल फिल्म प्रा. लि.ले गरेको छ ।
कलाकार: ओम प्रकाश गुरुङ र उर्मिला गुरुङ