• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Aug 04, 2014
'हमजाएगा' को मस्त जवानी गीत सार्वजनिक


मुनाल फिल्म प्रा.ली. ले निर्माण गरेको चलचित्र 'हमजाएगा' को 'मस्त जवानी....' गीत सार्बजनिक भएको छ । उक्त गीत मा शब्द संगीत: सुरेन्द्र पुन्,संगीत सयोजन्: शंकर पौडेल,स्वर्- राजेश पयल राई ,सुमिना तामाङ्,रहेको छ । उक्त गीतमा नृत्य गर्ने कलाकारहरु विल्सन बिक्रम राई
(तक्मे बुढो) र पार्वती राई हुन भने नृत्य निर्देशक कमल राई हुन ।

'हमजाएगा' चलचित्र को सम्पूर्ण छयाकन कास्कीको लेखनाथमा गरेता पनि चलचित्रको मस्त जवानी गीत भने कास्कीकै हेम्जामा रहेको
बिष्णु पादुका उच्च मध्यामिक बिधालय को प्राङगनमा गरिएको हो ।

चलचित्रमा छायाकन बाबु श्रेश्ठ, फाइट योगेन्द्र श्रेश्ठ प्राबिधिक निर्देशान्:चन्द्र भण्डारी लेखन निर्देशान्:सुरेन्द्र पुन हुन भने यस चलचित्रका निर्माता टन्का गुरुङ्, सुर्य ब्लोन्(स्यानु),ॐ कुमारी पुन ,सरस्वोती लामा हुन ।

यो चलचित्र मंसिर देखी देश भर प्रदर्शन हुने जानकारी गरौदछौ ।