• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jul 02, 2014
'हमजाएगा'को First official गीत Released
मुनाल फिल्म प्रा.ली. ले निर्माण गरेको चलचित्र  'हमजाएगा 'को  'मायामा... भन्ने गीत youtube बाट सार्बजनिक भएको छ ।
मायामा गीतको गीत/ संगीत-सुरेन्द्र पुन, स्वर- रजिना रिमाल / दिपक लिम्बु रहेको छ, भने दोन्द- योगेन्द्र श्रेश्ठ् ,छायाकन-बाबु श्रेश्ठ्,
नृत्य-कमल राई, लेखक /निर्देशक- सुरेन्द्र पुन को रहेको छ ।

चलचित्र  'हमजाएगा' को  Australia र USA  मा एकै साथ छिटै Red Carped  Premier  हुनेभएको छ  भने नेपालमा  २०७१ मंसिरमा रिलिज हुने   जानकारी गराउन चाहन्छौ ।