NEWS:
Apr 09, 2013
भोज गुरुङ्को पहिलो गुरुङ चलचित्र सैँ न्होर्बे म्रुस्यो
पोखरा - तमू -गुरुङ्ग) भाषा र सस्कृतिमा आधारित चलचित्र “ सैँ न्होर्बे म्रुस्यो -हृदयकी रानी) को निर्माण गर्ने भएको छ ।
ऐतिहासिक गुरुङ गाउँहरु क्ल्होँरो (घ्याम्राङ), तौनी (ताङतिङ), चिली (सिक्लेस) एवं तमूहरुको उद्गमस्थल लमजुङको फोजाँ(भुजुङ), पैगू(पसगाउँ), खोँइमो (घनपोखरा) लगायत अन्य तमू गाउँहरुमा प्रचलित “खु सब” (जम्मा पारी पुर्याउने) अर्थातविवाहित महिलाले माइतीमै शिशुलाई जन्म दिए पश्चात दुलाह पट्टिको अभिभावकले नवजात शिशुको लागि भोटो साथै सुत्केरीआमाको लागि नुन, चामाल, बाख्रा लगायतका पोसिलो खानेकुरा संकलन गरी लैजाने विशुद्ध गुरुङ्ग परम्परालाई कथानक रुपमाकेन्द्रविन्दु वनाएर उक्त चलचित्र निर्मण गर्न लागेका हुन् ।
विशेषत “सै न्होर्बे म्रुस्यो” चलचित्र उच्च हिमाली भेगको बुगिनी पाखा एवं रमणीय तमू गाउँहरु घ्याम्राड, ताङतिङ लगायतकाठाउँहरुमा छायांकन गरिने भएका छन् । चलचित्रका लागि पटकथा र संवाद माओत्से गुरुङ्गले तयार पारेका छन् भने प्राविधिकएवं कलाकरको छनोट हुन बाँकी छ ।
ल्ाालजंग गुरुङ्ग र कुविना गुरुङ्गको लगानीमा निमाण गर्न गइरहेको उक्त चलचित्रका लागि गीत तथा सगींत ढकेन्द्र गुरुङ्र र सगींत सयोंजन तेजेन्द्र गुरुङ्ग रहेको छ । हिम प्रसाद गुरुङ्को कथा रहेको उक्त चलचित्रका लागि निर्देशक भोज बहादुर गुरुङ्जुटिरहेका छन् ।
असोजको पहिलो सातादेखि छायांकन हुन लागिरहेको निर्मानाधिन चलचित्र मुनाल फिल्म (प्रा.) लि. पोखराको पहिलो प्रस्तुति हो।
☺ आश गुरुङ्ग “प्रतीक” 2063/05/15-