• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jan 02, 2017
कहाँ गयो..." भिडियो सार्वजनिक
नयाँ बर्ष 2017 को अबसर परेर संगीत प्रेमी इन्दिरा गुरुङको प्रस्तुती रहेको गीती एल्बम बियोगमा समबेश
गरेको 'कहाँ गयो...' गीत Youtube बाट सार्वजनिक गरेको छ । जस्मा :
संगीत/ गीत/ स्वर : शन्ता गजल गुरुङ
निर्देसन : भोज बहादुर गुरुङ्
छ्यांकन : खिम बहादुर गुरुङ्
सम्पादन : रत्न बहादुर गोले
अभिनाय : सुमित गुरुङ ,पुनम गुरुङ , अर्जुन गुरुङ
दृश्य निर्माण : मुनल फिल्म प्रा. ली.