• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 05, 2018
"पचे गोरे" को दोस्रो गीत सरसर्वजनिक
निर्माता/निर्देशक गोरे गुरुङले निर्देशन गरेको गुरुङ भाषाको चलचित्र
"पचे गोरे" मा समवेश गरेको दोस्रो गीत "थेम्की आथे..." Stream Nepal को Youtube Channel बाट आज सर्वजनिक भएको छ। उक्त गीतमा रचना - एकेन्द्र गुरुङ संगीत/संगीत संयोजक र स्वर तेजेन्द्र गुरुङको रहेको छ ।
पचे गोरे चलचित्रको प्रथम प्रदर्शन Uk मा निम्न मिति र स्थानमा हुदै छ।
Date: Sunday 22 july 2018
Time: 2:00pm and 6:00 pm
Venue: banquet high street aldershot GU 11 DJ