• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 27, 2018
"मैरिमो" चलचित्र फेरी काठमाण्डौंमा

आदिबासी जनजाती चलचित्र महासघले दोस्रो आदिबासी जनजाती चलचित्र महोत्सब २०७५ को आयोजन गर्ने भएको छ ।

कार्यक्रम यही असार १४,१५ र १६ गते नेपाल पर्यटन बोर्ड, काठमाण्डौंमा हुँदै छ ।जुन महोत्सबमा नेपालमा बोलिने बिबिध भाषाको १४ ओटा चलचित्र प्रदर्शन हुने छन ।

मुनाल फिल्म प्र.ली. का लागी भोज बहादुर गुरुङले निर्देशन गरेको चलचित्र मैरिमो निम्न मिती, स्थान र समयमा प्रदर्शन हुँदै छ ।

मिति: २०७५ ०३ १६ शनिबार
समय: ०१:००
स्थान: नेपाल पर्यटन बोर्ड, काठमाण्डौं
लम्बइ: १ घण्टा ३६ मि