• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Aug 07, 2017
अमेरिकामा 'मैरिमो' मनोनित
नेपाल आदिबासी जनजाती माहासङ अमेरिकाको आयोजनामा अगामी अगस्ट २५ देखी २७ सम्मा
अमेरिकाको न्युयोर्कमा "आदिबासी चलचित्र महोत्सब -२०१७" हुन गैरहेको छ ।
महोत्सबमा आदिबासी जनजातीका भेषभुषा , मात्री भषा , कला, सस्कृती र पहिचान भएका
३५ वटा चलचित्रहरु प्रतिस्पर्दामा थिए ।
जसमध्य मुनाल फिल्म प्रा. लि.,पोखराले निर्माण गरेको चलचित्र 'मैरिमो'का
निर्देशक : भोज बहादुर गुरुङ ,छायङ्कन र सम्पादन :खिम बहादुर गुरुङ संगीतकार  : तेजेन्द्र गुरुङ ,
नायक : गमन घले ,नायिका : सपना गुरुङ उत्कृष्ट पाच चलचित्र मध्य मनोनित परेका छन  ।