• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Sep 05, 2014
मङ्सिर ५ मा 'हमजाएगा' दाई आउने
मुनाल फिल्म प्रा लि ले निर्माण गरेको नेपाली कथानक चलचित्र 'हमजाएगा'मङ्सिर ५ गते नेपाल मा प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शन हुनु भन्द १ हप्त अगाडी AUSTRALIA,USA,UK मा प्रदर्शन हुने भएको छ ।

चलचित्रमा छायाकन बाबु श्रेश्ठ, फाइट योगेन्द्र श्रेश्ठ प्राबिधिक निर्देशन्:चन्द्र भण्डारी लेखन निर्देशन्:सुरेन्द्र पुन हुन भने यस चलचित्रका निर्माता टन्का गुरुङ्, सुर्य ब्लोन्(स्यानु),ॐ कुमारी पुन ,सरस्वोती लामा हुन ।