• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Dec 05, 2014
Sahasi movie on kantipur tv_कान्तिपुर टि. भि. मा 'साहासि' चलचित्र

मुनाल फिल्मले निर्माण गरेको नेपाली कथानक चलचित्र 'साहासि' यही (6Dec 2014) मंसिर २० गते शनिबार दिउसो
२ बजे बाट प्रशारन हुने भएको छ ।
चलचित्र 'साहासि' मा राजेश हमाल,गणेश उप्रेति, भोज बहादुर गुरुङ्, स्नेहा शर्मा आदी को मुख्य भूमिका  रहेका छन ।
लेखान/ निर्देशन बाशुदेव पोख्रेल्,गीत / संगीत लोकनाथ सापकोट,कार्यकारी -निर्माता,मणिरत्न पौडेल्,निर्माता -झाम बहादुर गुरुङ(Homgkong)
र कुबिना गुरुङ्, छन भने चलचित्र को प्रस्तुत्कर्ता भोज बहादुर गुरुङ हुन ।