• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 08, 2014
भाले-FIGHT" को END-CLAP पोखरामा
"कुनै पनि ब्यक्तिको सफलतमा सक्षम महिला को हात हुन्छ ।"
भन्ने कथा बस्तु बोकेको नेपाली कथानक चलचित्र "भाले-FIGHT" को END-CLAP पोखरा मा गरिएको छ । मुनाल फिल्म प्रा. ली. को ब्यनरमा बन्न लागेको यस "भाले -FIGHT" चलचित्र २०७१ बैशक ११ गते बाट काठमान्डु मा छायन्कन प्रारम्भ गरिएको थियो ।

त्यसपछी काठमान्डु, पोखरा लगाएत यस वरपराका  क्षेत्र मा छायन्कन गरी २०७१ जेठ ५ गते HALF MOON CAFE, पोखरा मा END CLAP गरिएको थियो । बाबु बोगटि, रिमा बिस्वकर्म,सन्दीप क्षेत्री को प्रमुख भूमिका रहेको चलचित्रमा फाईट- रोशन श्रेष्ठ, नृत्य- कमल राई, कास्टिङ निर्देशक- सुरेन्द्र पुन, कार्यकारी निर्माता- मान राई र भोज बहादुर गुरुङ्, गीत्,/ संगीत/कथा/ परिकल्पना निर्देशन- आशोक राई (च्याप)को रहेको छ ।

स्वर बाबु बोगटि,रजिना रिमाल,शुबु थापा को रहेको छ । चलचित्र को निर्माता मा बिशा राई र आशोक राई (च्याप) रहेको छ ।