NEWS:
May 31, 2014
Second Look _HUMJAYEGA FILM
मुनाल फिल्म प्रा.लि.को प्रस्तुती नेपाली फिल्म " हमजाएगा " दोस्रो लूक्स सार्वजनिक भएको छ ।जसमा नायक बाबु बोगटी र नायिका रिचा धिताल को फोटो छ । जुन "माया मा...." भन्ने गीत छायाकनको क्रममा कास्की लेखनाथ नगरपालिका अन्तर्गत पर्ने कोटबारी
भन्ने स्थान को दृश्य हो ।पछाडिको हिमाल भने लेखनाथ नगरपालिका अन्तर्गत पर्ने कोट्बारी बाट देखिने अन्नपूर्ण दोस्रो हिमाल हो ।
फोटो- D.S.
भन्ने स्थान को दृश्य हो ।पछाडिको हिमाल भने लेखनाथ नगरपालिका अन्तर्गत पर्ने कोट्बारी बाट देखिने अन्नपूर्ण दोस्रो हिमाल हो ।
फोटो- D.S.
