• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
May 28, 2014
चलचित्र 'हमजाएगा'को शिर्षक गीत
 मुनाल फिल्म प्रा लि द्व्रा निर्मित नेपाली कथानक चलचित्र "हमजाएगा" को शिर्षक गीत राजेश पायल राई र सुमिना तामाङ् ले गाएका छन । उक्त गीत लाई शब्द संगीत सुरेन्द्र पुन ले दिइएको छ । केहि दिन अगाडि मात्र उक्त गीत को सिने भिजन स्टुडीयो मा फाइनल स्वर भरिएको थियो ।
चलचित्र "हमजाएगा" लाई सुरेन्द्र पुन ले निर्देशन गरेका हुन भने, हाल लाईभ नेपाल स्टुडियो,बागबजार मा सम्पादन कार्य भैरहेको  छ।
यस गीत को भिडियो हेर्ने को लागी तल को link मा क्लिक गर्नुहोस।