• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Dec 19, 2013
मुनाल फिल्म ले दुई नेपाली चलचित्र निर्माण गर्ने
 मुनाल फिल्म द्वारा छिटै नै २ वटा नेपाली कथानक चलचित्र निर्माण गरिने भएको छ । पहिले निर्माण गरिने चलचित्रमा बाबु बोगटी विल्सन बिक्रम राई (तक्मे बुढो) मनोज केसी ,रिचा धिताल्,पार्वती राई आदी रहेका छन भने उक्त चलचित्र लाई सुरेन्द्र पुन ले निर्देशन गर्ने भएको छ ।

दोश्रो चलचित्र मा भने बाबु बोगटी  मुख्य कलाकार मा रहेका छन भने चलचित्र लाई निर्देशन गर्ने भएका   छन अशोक राई ले ।
दुबै चलचित्र को अन्य कलाकार तथा प्राबिधिक हरु भने चयन हुन बाकी छ साथै दुबै चलचित्र को शिर्शक तथा अन्य जानकारी चाडै गराउने छौ ।