• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Sep 16, 2014
'हमजाएगा' को पत्रकार सम्मेलन (Photo)
मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको नेपाली कथानक चलचित्र 'हमजाएगा' मङ्सिर ५ गते नेपाल भर प्रदर्शन हुने भएको छ । आज अनामनगर स्थित मन्डला नाटक घरमा मुनाल फिल्म प्रा. लि.ले चलचित्र 'हमजाएगा' को पत्रकार सम्मेलन गरी आधिकारीक जानकारी गराईयो ।
'हमजाएगा' को पत्रकार सम्मेलन कार्यक्रममा मुनाल फिल्मका प्रबन्ध निर्देशक भोज बहादुर गुरुङ तथा नेपाल पत्रकार सङघका अध्यक्ष शान्ति प्रियले 'हमजाएगा 'को कलाकार तथा प्राबिधिक लाई प्रमाण पत्र बितरण गरिएको थियो ।
 
यस कार्यक्रम लाई सफल पारिदिनु हुने पत्रकार्,कलाकार र सम्पूर्ण प्राबिधिक हरुलाई धेरै धेरै धन्यवाद !!!
मुनाल फिल्म प्रा लि