• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Apr 03, 2016
चलचित्र 'मैरिमो' मा गमन घले अनुबन्दित
चलचित्र 'मैरिमो' मा गमन घले अनुबन्दित
मुनाल फिल्म प्रा.लि. को ब्यानरमा बन्न लागेको गुरुङ चलचित्र 'मैरिमो' मा नायाक को रुपमा गमन घले अनुबन्दित भएको छ ।
कथा- केयर सिंह गुरुङ,पट्कथा सम्बाद्-रोशन गुरुङ्, गीतकारमा प्रेम गुरुङ ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', रहेका छन
भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ ,कार्यकारी निर्माता बाल काशी गुरुङ र निर्देशक भोज बहादुर गुरुङ रहेको छन ।
नायक गमन घाले मुनाल फिल्म प्रा. ली. ले निर्माण गरेको गुरुङ चलचित्र 'सै न्होर्बै म्रुस्यो
'र 'ङै ङ्हो'   मा पनि अभिनय गरिसकेको छ ।