NEWS:
Mar 25, 2016
चलचित्र 'मैरिमो' मा सिक्लेस गाउको सेसुबा गुरुङ (सुनु) अनुबन्दित
मुनाल फिल्म प्रा. लि. को ब्यानरमा बन्न लागेको गुरुङ चलचित्र 'मैरिमो' मा नायिकाको रुपमा सिक्लेस गाउको सेसुबा गुरुङ (सुनु)
अनुबन्दित भएको छ ।
कथा- केयर सिंह गुरुङ,पट्कथा / सम्बाद्-रोशन गुरुङ्, गीतकारमा प्रेम गुरुङ ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', रहेका छन
भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ ,कार्यकारी निर्माता बाल काशी गुरुङ र निर्देशक भोज बहादुर गुरुङ रहेको छन ।
हाल चलचित्रको अन्य कलाकार र प्राबिधिक छनौट कार्य धमाधम भैरहेको छ ।