• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 26, 2016
MAIRIMO मैरिमो Second Look
मैरिमो को  SECOND  LOOK सार्वजनिक
मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको गुरुङ चलचित्र 'मैरिमो' को आज Second  Look सार्बजनिक गरिएको छ ।

'मैरिमो' को  First Look भने पहिलेनै सर्बाजनिक भैसकेको छ । "मैरिमो" को प्रीमिर शो  USA मा गर्ने तयारी भैरहेको छ ।

कथा: केयरसिंह गुरुङ (गुरुङ कवि) ,पटकथा / संवाद: रोशन गुरुङ, गीत रचना: आश गुरुङ (प्रतिक), अमिर गुरुङ (बन्दीपुरे ठागु) र प्रेम गुरुङ
संगीत: तेजेन्द्र गुरुङ ,स्वर: गोविन गुरुङ मनोज गुरुङ, सरुन गुरुङ, तारा श्रीष, छायांकन / सम्पादन: खिम बहादुर गुरुङ
कार्यकारी निर्माता: बालकाशी गुरुङ, निर्माता: सपना गुरुङ र प्रेम गुरुङ मुख्य साहयक निर्देशक: गमन घले/ नेत्र बहादुर गुरुङ
निर्देशक: भोज बहादुर गुरुङ
कलाकार : गमन घले,प्रेम गुरुङ,सपना गुरुङ, सेसुबा गुरुङ (सोनु) , गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, इन्द्रसुब्बा गुरुङ,
चन्द्रकला गुरुङ, कमल गुरुङ,अमिर गुरुङ (बन्दीपुरे ठागु)  रहेका छन् ।