• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Aug 18, 2016
MAIRIMO Yea Ngolsyo Yea Ngolsyo full Audio
 मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको गुरुङ चलचित्र  'मैरिमो' Miss You
को  'ए ङोल्स्यो ए ङोल्स्यो... ' बोल्को Audio सार्बजनिक गरिएको छ । साथै यसको Music Tracl with Lyrics पनि ताल राखियको छ । 

जस्मा आश गुरुङको शब्द, तेजेन्द्र गुरुङको संगीत, मनोज गुरुङ र तारा सृष मगरको स्वोर रहेको छ ।
 सेप्टेम्बर 18,2016 मा मैरिमो को प्रेमिएर अमेरिकामा हुने जनकारी पनि गराउदछौ ।
Full Song with Subtitle




Music Track with Subtitile