• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Oct 01, 2016
New Dashain Tihar song 2016
 मिना श्रेष्ठ र मोनिका श्रेष्ठ को सन्युक्त प्रस्तुती दशै तिहारको कोसेली 'यस पालिनी आईन म पियारी...'StreamNepal
को Youtube Account बाट सार्बजनिक भए को छ। जसमा लय/ सब्द- शिव बि. क .,स्वर- रामजी पौडेल र बशन्ती बि. क.
अभिनय- अरुण श्रेष्ठ र मोनिका श्रेष्ठ ,छायन्कन- बासुदेव पोख्रेल ,,सम्पादन- बाल काशी गुरुङ
निर्देशन- भोज बहादुर गुरुङ,निर्माता-मिना श्रेष्ठ र मोनिका श्रेष्ठ,दृश्य निर्माण मुनाल फिल्म प्रा लि को रहेको छ।