• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Sep 19, 2016
ए ङोल्स्यो ए ङोल्स्यो Official Video
मुनाल फिल्मको ब्यानरमा बनेको गुरुङ चलचित्र 'मैरिमो'को 'ए ङोल्स्यो ए ङोल्स्यो...'गीतको अडियो केही महिना अगाडि सार्वजनिक गरे तापनि भिडियो भने सार्वजनिक भएको थिएन । गुरुङ चलचित्र तथा संगीतमा बेग्लै पहीचान बनाउन सफल गायक मनोज गुरुङ र तारा श्रिष मगरको स्वरमा रहेका उक्त गीत कान्तिपुर रास्ट्रिय दैनिक लमजुङका सम्बादाता समेत रहेका गीतकार आश गुरुङको रहेको छ भने संगीत चाँही तेजेन्द्र गुरुङले भरेका छन् ।
जुन गीताको  भिडियो  भाने आज मात्र सार्वजनिक गरेको  छ ।