• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jan 17, 2018
Gurung Song Cover Dance Competition
 'शिरमाह्रानी' चलचित्रको गीतमा नाच्नुहोस,
नगद रु ५०,०००/- जित्नुहोस !!!

गुरुङ चलचित्र उद्योगमा चलचित्र निर्माण पछी प्रचार प्रसारमा कुनै महत्व दिएको देखिन्न । तर मुक्ती मनोज फिल्म्स प्रोड्क्सन प्रा.ली. ले निर्माण गरेको चलचित्र 'शिरमाह्रानी' ले गुरुङ चलचित्र इतिहासमै नयाँ प्रचार काईदा अपनाएको छ ।

चलचित्र निर्माण पक्षले आजै भिडियो साझेदारी साईट Youtube मा Stream Nepal को Channel बाट चलचित्र को शिर्षग'त
"ङला ङोल्स्यो शिरमाह्रानी..." सार्बजनिक गरिएको छ ।

साथै सो शिर्षगीत 'कबर नृत्य प्रतियोगीता' कोआह्वन गरिएको छ । बिजेता टिम लाई रु ५०,०००/- (पचास हजार) नगत पुरस्कार घोषणा गरिएको छ ।


प्रतियोगिले कबर नृत्य बनाउदा ध्यानदिनु पर्ने कुराहरु:

१,कुनैपनी कार्यक्रम ( शुभ बिबाहा, जन्मउत्सब ,पुट्पुटे,मेला-महोत्सब) र सुटिङ गरेको युगल वा सामुहिक नृत्य हुनुपर्ने छ ।
२,कबर नृत्य Movie Camera,DSLR र Mobile Camera ले खिचेको लाई पनि मन्यता दिइनेछ ।
३,हामिलाई उपलब्द गराएको भिडियोको सर्बाधिकार(Copyright) निर्माण कम्पनी को हुनेछ साथै
कुनै पनि Youtube Channel र Social Site मा राखिएको भिडियो लाई मान्यता दिइने छैन ।
४,बिजेता समुहको नाम 'शिरमाह्रानी' चलचित्र पोखरा प्रदर्शन हुने मितिको
एक हप्ता अगाडी सार्बजनिक गरिनेछ ।

भिडियो पठाउने Email-munlfilm4@gmail.com
सम्पर्क नम्मर -9815121600
Note: Like the Stream Nepal Page and Subscribe the channel for more detail
StreamNepal
Powered by
Munal Film Pvt.Ltd.