• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 04, 2018
Pache Gore premier in London
चलचित्र निर्मता/निर्देशक गोरे गुरुङले निर्माण गरेको पछिल्लो चलचित्र पजे गोरे (गोरे बाजे) यु.के. मा प्रथम प्रदर्शन हुने भएको छ।
यु. के. मा प्रदर्शन मिति
Date: Sunday 22 july 2018
Time: 2:00pm and 6:00 pm
Venue: banquet high street aldershot GU 11 DJ

लेखन निर्देशन: गोरे गुरुङ
निर्मता: ग्याम गुरुङ,श्री गुरुङ,दिल घले, गोरे गुरुङ,सह निर्देशक: रजेन्द्र आधिकरी, छायाकन: पुष्कर थापा, संगीत: धन बहादुर गुरुङ र तेजेन्द्र गुरुङ,गीत: एकेन्द्र गुरुङ ,सम्पादन: खिम बहादुर गुरुङ, नृत्य निर्देशक: जसु गुरुङ को रहेको छन भने चलचित्र मुनाल फिल्म प्रा. ली.को ब्यानरमा निर्माण भएको हो ।