• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 03, 2018
Mairimo Screening Lamjung and Hongkong
मुनाल फिल्म प्रा.लि ले निर्माण गरेको गुरुङ भाषाको चलचित्र मैरिमो अब हङकङ र बेशिसहरका दर्शकहरुले हेर्नपाउने भएको छ ।
हङकङमा फिल्म प्रदर्शनको जिम्मा Top Tekwondo Mountain Association ले लिएको छ भने ब्यबस्थापनको जिम्मा सुबाश गुरुङ्ले लिएको छ ।
बेशिसहरको अन्नपूर्ण फिल्म हलमा जेष्ठ २६ गते लाग्ने भएको चलचित्र मैरिमोको को गतसाता पत्रकार सम्मेलन गरिएको थियो
हङकङ प्रदर्शन मिति: 17 june 2018
समय: 6:30 pm
स्थान: योउमा तेइ हल जोर्डन

 
फिल्मका कलाकारहरुमा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुब्बा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुब्बा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायत छन् । फिल्मको कार्यकारी निर्मातामा बालकाशी गुरुङ रहेका छन् ।