NEWS:
Mar 15, 2016
चलचित्र 'मैरिमो' मा तेजेन्द्र गुरुङ अनुबन्दित
मुनाल फिल्म को ब्यानरमा बन्न लगेको गुरुङ चलचित्र 'मैरिमो' मा संगीतकारको रुपमा तेजेन्द्र गुरुङ अनुबन्दित भएको छ ।
गीतकारमा प्रेम गुरुङ ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', केयार सिंह गुरुङ रहेका छन भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ ,कार्यकारी निर्माता बाल काशी गुरुङ र निर्देशक भोज बहादुर गुरुङ रहेको छन ।
हाल चलचित्रको अन्य कलाकार र प्राबिधिक छनौट कार्य धमाधम भैरहेको छ ।