• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jul 01, 2014
साहसी दोन्द निर्देशक र तक्मे
मुनाल फिल्म प्रा.ली. ले निर्माण गरेको चलचित्रहरु 'हमजाएग' र 'साहसी' चलचित्रमा दोन्द निर्देशन  गरेका   साहसी दोन्द निर्देशक तथा नेपाल चलचित्र दोन्द कलकार सघ का अध्यक्ष श्री योगेन्द्र श्रेश्ठ 'चलचित्र विकास वोर्ड' द्वारा प्रदान गरिएको 'राष्ट्रिय चलचित्र पुरस्कार' अन्तर्गत २०६८ सालको उत्कृष्ट चलचित्र 'लुट'बाट 'द्वन्द्व निर्दशन' तर्फ अवार्ड जित्न सफल हुनुभएकोमा हार्दिक बधाई !!!

साथै सोही कार्यक्रम मा 'हमजाएगा' नायक विल्सन बिक्रम राई  (तक्मे बुढो) ले  'रिदम्' चलचित्र बाट सर्वोत्कृष्ट अभिनेता तर्फ अवार्ड जित्न सफल हुनुभएकोमा उहालाई पनि हार्दिक बधाई !!!

मुनाल फिल्म प्रा लि, पोखरा
लाईभ नेपाल यकेडेमि, काठमान्डौ