• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Nov 12, 2014
Humjayega-'हमजाएगा' In UK
५ मंसिर २०७१ बाट देश भर प्रदर्शनहुन लागेको नेपाली कथानक चलचित्र 'हमजाएगा' 1 Nov 2014 अमेरिकामा प्रदर्शन भएको थियो । जसबाट उठेको रकम खर्च कटाएर नाग्ढुङा पोखरा स्थित kidash organization  लाई रु,१,००,००० प्रदन गरिएको थियो । यसैगरी निर्मात्री ॐ कुमारी पुन को सम्योजकतोमा UK को ८ स्थानमा चलचित्र 'हमजाएगा' प्रदर्शन हुनेभएको छ ।
First Screening In UK
Date-15 Nov 2014
Vanue-St. John Hall, Broomfield Road,
Cheriton, Folkestone, Kent,
CT19 4DH, England

कलकारहरु: विल्सन बिक्रम राई,बाबु बोगटि,पार्बती राई,रिचा धिताल निर्देशक्:सुरेन्द्र पुन् 
निर्माता: सुर्य ब्लोन्, ॐ कुमारी पुन्, सरस्वोती लामा र टन्का गुरुङ रहेको छन  ।