• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:

Date : 01 Jul 2013
पोखरा - मुनाल फिल्म -प्रा. लि. पोखराको पहिलो प्रस्तुति गुरुङ् भाषा र सस्कृतिमा आधारित चलचित्र “सैँ न्होर्बे म्रुस्यो” को गीत रेकर्डिङ कार्य सम्पन्न भएको छ । फेवा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतमा गोविन्द गुरुङ् र ज्योतिले स्वर दिएका छन् । शब्द तथा सङीत ढकेन्द्र गुरुङ्ले तयार पारेका हुन भने सगींत संयोजन तेजेन्द्र

Date : 26 Jun 2013
नेपाली चलचित्रका महानायक राजेश हमाल बिल्कूलै नया“ भूमिकामा चलचित्र "साहसी" मार्फ देखिने भएका छन् । "साहसी" मा राजेशले ताइची गुरुको भुमिका निर्वाह गरेका छन् । चलचित्रका कलाकार ज्याक गुरु आफै मार्शल आर्टको प्रशिक्षक भएकाले पनि राजेशलाई उनले ताइची कला सिकाएका छन् र फिल्म स्टाइल दिएका छन् द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठले अर्को पात्र

Date : 09 Apr 2013
पोखरा - तमू -गुरुङ्ग) भाषा र सस्कृतिमा आधारित चलचित्र “ सैँ न्होर्बे म्रुस्यो -हृदयकी रानी) को निर्माण गर्ने भएको छ ।  ऐतिहासिक गुरुङ  गाउँहरु क्ल्होँरो (घ्याम्राङ), तौनी (ताङतिङ), चिली (सिक्लेस) एवं तमूहरुको उद्गमस्थल लमजुङको फोजाँ(भुजुङ), पैगू(पसगाउँ), खोँइमो (घनपोखरा) लगायत अन्य तमू गाउँहरुमा प्रचलित “खु सब” (जम्मा पारी पुर्‍याउने) अर्थातविवाहित महिलाले माइतीमै शिशुलाई

Date : 01 Apr 2013
गुरुङ भाषा र संस्कृतिमा आधारित एउटा पृथक कथावस्तु बोकेको चलचित्र सैं न्होर्बे म्रस्यो -हृदयकी रानी) को छायांकन कार्य सम्पन्न भएको छ । गुरुङहरुको उद्गमस्यल लमजुङ र कास्की को सिमानामा पर्ने समुन्द्र सतहदेखी करिव ५ हजार मीटरको उचाइमा अवस्थित टौंचे देउराली बाट गत भदौ २० गतेदखी प्रारम्भ भएको उक्त चलचित्रको छायांकन कार्य

Date : 01 Apr 2013
चलचित्र "साहसी" मा एक बनावटी समाजसेवीको कथा छ । यस चलचित्रमा गणेश उप्रेती (देवराज) ले बाहिरी रुपमा आफूलाई ठूलो समाजसेवीको रुपमा परिचित गराउँछ भने भित्री रुपमा उसले कालो धन्दा गर्ने गर्दछ । चलचित्रका मुख्य पात्र नायक भोज बहादुर गुरुङ (लक्की)ले समाजसेवीको वास्तविक रुप चिनिसकेको हुन्छ र ऊ वास्तविकतालाई पर्दाफास गर्ने कार्यमा

Pages 7 : You are at page 7 of 7
« Prev  1 2 3 4 5 6 7