• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:

Date : 18 Aug 2016
 मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको गुरुङ चलचित्र  'मैरिमो' Miss You को  'ए ङोल्स्यो ए ङोल्स्यो... ' बोल्को Audio सार्बजनिक गरिएको छ । साथै यसको Music Tracl with Lyrics पनि ताल राखियको छ ।  जस्मा आश गुरुङको शब्द, तेजेन्द्र गुरुङको संगीत, मनोज गुरुङ र तारा सृष मगरको स्वोर रहेको छ ।  सेप्टेम्बर 18,2016 मा

Date : 26 Jun 2016
मैरिमो को  SECOND  LOOK सार्वजनिक मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको गुरुङ चलचित्र 'मैरिमो' को आज Second  Look सार्बजनिक गरिएको छ । 'मैरिमो' को  First Look भने पहिलेनै सर्बाजनिक भैसकेको छ । "मैरिमो" को प्रीमिर शो  USA मा गर्ने तयारी भैरहेको छ । कथा: केयरसिंह गुरुङ (गुरुङ कवि) ,पटकथा / संवाद: रोशन गुरुङ, गीत रचना:

Date : 03 Jun 2016
मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको गुरुङ चलचित्र 'मैरिमो' को आज  First Look सार्बजनिक गरिएको छ । 'मैरिमो' चलचित्रको २०७२ चैत्र २३ गते दुध पोखरी तमु समाज मा शुभ मुहर्त भएको थियो ।   कथा:  केयरसिंह गुरुङ (गुरुङ कवि) ,पटकथा / संवाद: रोशन गुरुङ, गीत रचना: आश गुरुङ (प्रतिक), अमिर गुरुङ (बन्दीपुरे ठागु) र

Date : 03 Apr 2016
चलचित्र 'मैरिमो' मा गमन घले अनुबन्दित मुनाल फिल्म प्रा.लि. को ब्यानरमा बन्न लागेको गुरुङ चलचित्र 'मैरिमो' मा नायाक को रुपमा गमन घले अनुबन्दित भएको छ । कथा- केयर सिंह गुरुङ,पट्कथा सम्बाद्-रोशन गुरुङ्, गीतकारमा प्रेम गुरुङ ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', रहेका छन भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ

Date : 25 Mar 2016
मुनाल फिल्म प्रा. लि.  को ब्यानरमा बन्न लागेको गुरुङ चलचित्र 'मैरिमो' मा नायिकाको रुपमा सिक्लेस गाउको सेसुबा गुरुङ (सुनु) अनुबन्दित भएको छ । कथा- केयर सिंह गुरुङ,पट्कथा / सम्बाद्-रोशन गुरुङ्, गीतकारमा प्रेम गुरुङ ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', रहेका छन भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ ,कार्यकारी निर्माता बाल

Date : 15 Mar 2016
 मुनाल फिल्म को ब्यानरमा बन्न लगेको गुरुङ चलचित्र 'मैरिमो' मा संगीतकारको रुपमा तेजेन्द्र गुरुङ अनुबन्दित भएको छ । गीतकारमा प्रेम गुरुङ ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', केयार सिंह गुरुङ रहेका छन भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ ,कार्यकारी निर्माता बाल काशी गुरुङ  र निर्देशक भोज बहादुर गुरुङ रहेको   छन  

Date : 25 Dec 2015
काठमाडौंमा मनाईन लागेको तमू ल्होछारका सम्बन्धमा मुल आयोजक समितिले बुधबार काठमाडौंको अनामनगरस्थित तमू बौद्ध सेवा समतिको डाक्टर हर्क गुरुङ हलमा पत्रकार सम्मेलन गर्यो । कार्यक्रममा मुनाल फिल्म  प्रा. लि. पोखराले निर्माण गरेको तमू ल्होछारको शुभकामना गीतको म्युजिक भिडियो वरिष्ठ संस्कृतिविद डाक्टर जगमान गुरुङ, नेपाल मुक्तक परिषदका अध्यक्ष रामकाजी कोने र तमू

Date : 07 Nov 2015
  नव गयिका सिर्जना गुरुङ को पहिलो प्रस्तुती गुरुङ गीत 'ङल माया...' STREAM NEPAL को YOUTUBE ACCOUNT बाट रेलिज गरिएको छ । जसमा रचनाकार - बिराज गुरुङ, सङ्गितकार - पदम गुरुङ, गायिका-सिर्जना गुरुङ , छायाकन- खिम बहादुर गुरुङ,सम्पादन- बालकशी गुरुङ,निर्देशन-भोज बहादुर गुरुङ रहेको छान । पोस्ट प्रोडक्सन- मुनाल फिल्म प्रा. लि.ले गरेको

Date : 07 Sep 2015
काठमाडौं । मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्म ‘भाले फाइट’को अडियो सार्वजनिक भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले अडियो सार्वजनिक गरेका हुन् । फिल्मका कार्यकारी निर्माता भोजबहादुर गुरुङ, सञ्चारकर्मीद्वय राज श्रेष्ठ र सामिप्यराज तिमल्सिना, नायकद्वय बाबु बोगटी र सन्दिप क्षेत्री, नायिका रिमा विश्वकर्मालगायतले अडियो सार्वजनिक गरेका थिए

Date : 01 Sep 2015
मुनाल फिल्म प्रा.लि. को व्यानरमा निर्माण गरिएको नयाँ फिल्म 'भाले- FIGHT' लाई अष्ट्रेलियाको Hurstville Evernt मा आगामी ६ सेप्टेम्बरमा प्रिमियर गरिने भएको छ । यो फिल्मलाई यसअघि मेलबर्नमा ९ अगष्ट र सिड्नीमा ३० अगष्टमा प्रिमियर गरिएको थियो । शर्मिला राई, विसा  राई र मानबहादुर राईको निर्माण र अशोक राईको निर्देशनमा भोज बहादुर गुरुङ

Pages 7 : You are at page 3 of 7
« Prev  1 2 3 4 5 6 7  Next »